२०७०/०४/०१ गते देखी लागु भएको तथा नविकरण दस्तुर एँव अन्य दस्तुरको विवरण
सि.नं. | पुँजि सिमा | राजिष्टेसन दस्तुर | निवेदन दस्तुर | |
१. | रु. १० लाख सम्म | १०००।०० | १००।०० | |
२. | रु. दस लाख भन्दा बढी पचास लाख सम्म | ५०००।०० | १००।०० | |
३. | रु. पचास लाख भद्दा बढी एक करोड सम्म | १००००।०० | १००।०० | |
४. | रु. एक करोड भन्दा बढी दस करोड सम्म | ५००००।०० | १००।०० | |
५. | रु. दस करोड भन्दा बढी जतिसुकै भएमा | ७५०००।०० | १००।०० |
- नविकरण अवधी प्रत्येक २/२ वर्षको हुनेछ ।
- राजिष्टे<षणको प्रमाण पत्रको पत्रिलिपी दस्तुर रु. ३००।०० लाग्ने छ।
- नविकरणका लागि म्याद नाघेको ३५ दिन सम्म जरिवाना नलाग्ने, ३ महिना सम्म दोब्बर दस्तुर र ३ महिनापछि एक वर्ष सम्म तेब्बर दस्तुर तिर्नु पर्नेछ ।
- यो नियम प्रारम्भ भएको मितिले -२०७० दुई वर्ष सम्म रु. २००००००।०० पुँजि सम्मका फर्मका लागि लाग्ने दस्तुरको तेब्बर र प्रति वर्षर रु. २५००।०० थप दस्तुर र रु. २००००००।०० भन्दा बढी पुँजिको हकमा लाग्ने दस्तुरको तेब्बर र प्रति वर्ष रु. ५०००।०० का दरले थप दस्तुर तिर्नु पर्छ ।