031-520218 gharelu.saptari@gmail.commo English      

बाणिजय प्रशासन

२०७०/०४/०१ गते देखी लागु भएको रजिष्टेषण तथा नविकरण दस्तुर एँव अन्य दस्तुरको विवरण


सि.नँ. पुँजि सिमा राजिष्टे<षण दस्तुर निवेदन दस्तुर नवीकरण दस्तुर
१. रु. एक देखी एक लाख सम्म १०००।०० १००।०० ६००।००
२. रु. एक लाख भन्दा बढी तीन लाख सम्म ३०००।०० १००।०० १०००।००
३. रु. तिन लाख भद्दा बढी पाँच लाख सम्म ६०००।०० १००।०० १६००।००
४. रु. पाँच लाख भन्दा बढी वीस लाख सम्म १२०००।०० १००।०० ३०००।००
५. रु. विस लाख भन्दा ब९ढी एक करोड् सम्म २००००।०० १००।०० ५०००।००
६. रु. एक करोड् भन्दा बढी पाँच करोड सम्म ३००००।०० १००।०० ८०००।००
७. रु. पाँच करोड भन्दा बढी जति सुकै भएपनि ५००००।०० १००।०० १५०००।००
  • नविकरण अवधी प्रत्येक २/२ वर्षको हुनेछ ।
  • राजिष्टे<षणको प्रमाण पत्रको पत्रिलिपी दस्तुर रु. ३००।०० लाग्ने छ।
  • नविकरणका लागि म्याद नाघेको ३५ दिन सम्म जरिवाना नलाग्ने, ३ महिना सम्म दोब्बर दस्तुर र ३ महिनापछि एक वर्ष सम्म तेब्बर दस्तुर तिर्नु पर्नेछ ।
  • यो नियम प्रारम्भ भएको मितिले -२०७०_ दुई वर्ष सम्म रु. २००००००।०० पुँजि सम्मका फर्मका लागि लाग्ने दस्तुरको तेब्बर र प्रति वर्षर रु. २५००।०० थप दस्तुर र रु. २००००००।०० भन्दा बढी पुँजिको हकमा लाग्ने दस्तुरको तेब्बर र प्रति वर्ष रु. ५०००।०० का दरले थप दस्तुर तिर्नु पर्छ ।

All Right Reserved.

This will close in 20 seconds