gharelu.saptari@gmail.com
||
031-520218
मधेश प्रदेश सरकार
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय
उद्योग बिभाग
घरेलु तथा साना उद्योग कार्यालय
राजविराज, सप्तरी

कुनै पनि व्यवसाय सुरु गर्नु अघि उद्यमीहरूले आफ्नो कम्पनी दर्ता गर्न पर्ने हुन्छ। उद्यमीहरूले आफ्नो व्यवसायको आवश्यकता र प्रकृति हेरी कुन प्रकारमा आफ्नो व्यवसाय दर्ता गर्ने निर्णय गर्नु पर्ने हुन्छ। नेपालमा स्वामित्वको आधारमा तीन प्रकारका व्यवसायहरू छन् , ती हुन्: एकल स्वामित्व, साझेदारी व्यवसाय र कम्पनी(पब्लिक कम्पनी र प्राइभेट कम्पनी)।यी व्यवसायहरुको दर्ता प्रक्रिया र आवश्यक शुल्क तल विवरणहरु मा वर्णन गरिएको छ।