gharelu.saptari@gmail.com
||
031-520218
मधेश प्रदेश सरकार
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय
उद्योग बिभाग
घरेलु तथा साना उद्योग कार्यालय
राजविराज, सप्तरी

२०७०/०४/०१ गते देखी लागु भएको तथा नविकरण दस्तुर एँव अन्य दस्तुरको विवरण


सि.नं. पुँजि सिमा राजिष्टेसन दस्तुर निवेदन दस्तुर  
१. रु. १० लाख सम्म १०००।०० १००।००  
२. रु. दस लाख भन्दा बढी पचास लाख सम्म ५०००।०० १००।००  
३. रु. पचास लाख भद्दा बढी एक करोड सम्म १००००।०० १००।००  
४. रु. एक करोड भन्दा बढी दस करोड सम्म ५००००।०० १००।००  
५. रु. दस करोड भन्दा बढी जतिसुकै भएमा ७५०००।०० १००।००  

 

  • नविकरण अवधी प्रत्येक २/२ वर्षको हुनेछ ।
  •  राजिष्टे<षणको प्रमाण पत्रको पत्रिलिपी दस्तुर रु. ३००।०० लाग्ने छ।
  • नविकरणका लागि म्याद नाघेको ३५ दिन सम्म जरिवाना नलाग्ने, ३ महिना सम्म दोब्बर दस्तुर र ३ महिनापछि एक वर्ष सम्म तेब्बर दस्तुर तिर्नु पर्नेछ ।
  • यो नियम प्रारम्भ भएको मितिले -२०७० दुई वर्ष सम्म रु. २००००००।०० पुँजि सम्मका फर्मका लागि लाग्ने दस्तुरको तेब्बर र प्रति वर्षर रु. २५००।०० थप दस्तुर र रु. २००००००।०० भन्दा बढी पुँजिको हकमा लाग्ने दस्तुरको तेब्बर र प्रति वर्ष रु. ५०००।०० का दरले थप दस्तुर तिर्नु पर्छ ।